मोटरसाईकलको ठक्करबाट महिलाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

तौलिहवा मर्यादपुर सडक खण्ड अन्र्तगत कपिलवस्तु नगरपालिका वडा नं. ५ बभनीमा मोटर साईकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

लु ८ प ३१९८ नम्बरको मोटरसाईकलको ठक्करबाट यशोधरा गाउंपालिका वडा नं. ३ हर्दिहवाकी ६१ वर्षीय राजमति कोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटर साईकल चालक र मोटरसाईकल प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *