मुस्ताङको थासाङ गाउपालिका २ नाउरिकोटमा घर भत्किदा १ जनाको मृत्यु,१ गम्भरीर घाइते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

मुस्ताङको थासाङ गाउपालिका—२ नाउरिकोटमा २ तले कच्ची घर भत्किँदा १ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार अविरल वर्षाले सोमबार बिहानपख करिब साढे ४ बजे नाउरिकोटका ७० वर्षीय रत्नप्रसाद गौचनको ढुंगा र माटोले बनेको २ तले घर भत्किएको हो ।

मुस्ताङका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीका अनुसार घर भत्किँदा १८ वर्षे निशान तुलाचनको घटनास्थलमै मृत्यु भएको छ । उनका हजुरबुवा रत्नप्रसाद घाइते छन् । उनको लेते प्राथमिक स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *