माउन्ट किलिमनजरोमा आगलागी, आगो नियन्त्रण बाहिरा

अफ्रिकाको सबैभन्दा अग्लो शिखर माउन्ट किलिमनजरोमा लागेको आगो नियन्त्रण गर्न करिब ५०० जना स्वयमसेवक परिचालन गरिएको छ। जंगलमा लागेको आगलागी नियन्त्रणमा लिन निक्कै कसरत गर्नुपरेको छ भने आगलागी नियन्त्रण बाहिर रहेको छ ।
उता तानजानियाका अधिकारीहरुका अनुसार स्वयमसेवकहरुले आगो फैलिनबाट रोक्न सफल भएका छन्।तानजानिया राष्ट्रिय निकुञ्जका प्रवक्ता पास्कल सेहेलुटेटेका अनुसार अझै केही स्थानमा आगो लागिरहेको छ। आगलागीको कारण खुल्न सकेको छैन।
(Visited 1 times, 1 visits today)