महोत्तरीको बर्दिबासमा गाडी दुर्घटना हुँदा एकको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

महोत्तरीको बर्दिबासमा शनिबार गाडी दुर्घटना हुँदा बर्दिबास नगरपालिका १ का अटो चालक ४० वर्षीय टेक नारायण श्रेष्ठको मृत्यु भएको छ । बर्दिबास नगरपालिका १ स्थित बर्दिबास चौकमा रोकेर राखिएको ना. ३ स. २३६१ नम्बरको अटोलाई आर जे ०२ जी बि ३३४७ नम्बर भएको भारतीय लहरीले ठकर दिदाँ अटो चालक श्रेष्ठ घाईते भएका थिए ।

घाइते श्रेष्ठलाई उपचारको क्रममा बर्दिबास जनसेवा हस्पिटलमा मृत्यु भएको ईलाका प्रहरी कार्यलय बर्दिबासले जनाएको छ । भारतीय लहरी चालक अरबिन कुमार बलाइत र लहरी ईलाका प्रहरी कार्यलय बर्दिबासको नियन्त्रणमा रहेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *