मनोज गजुरेलको स्वास्थ्स्य अवस्था जटिल,आईसीयुमा उपचार हुदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कोरोना भाइरसबाट संक्रमित भएका हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्यमा समस्या देखिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि काठमाडौं बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालको आईसीयुमा राखिएको छ ।घरमै आइसोलेसनमा बसेको समस्यामा स्वास्थ्य गम्भीर भएपछि उनी बुधबार अस्पताल भर्ना भएका थिए ।

गजुरलेमा अक्सिजनको कमी र फोक्सोमा संक्रमण देखिएको उपचारमा सग्लन चिकित्सकले बताएका छन् । गजुरेलमा कार्तिक १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *