मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा तोडफोड

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

झापाको बिर्तामोडमा रहेको मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा तोडफोड भएको छ । चिकित्सकको लापरबाहिको कारण पाँच महिने शिशुको मृत्यु भएको भन्दै शिशुका आफन्त र समर्थकले बुधबार अस्पताल तोडफोड गरेका हुन् ।
बिर्तामोड–१० का ५ महिने शिशु दिपीसा लिम्बूको गएराती उपचारको क्रममा मृत्यु भएको थियो ।

निमोनिया भएर मंगलवार दिउँसो अस्पताल भर्ना गरिएको शिशुलाई इन्जेक्सन लगाएलगत्तै पेट फुलेको र बालिकाको मृत्यु भएको आफन्तको दाबी छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *