मंगलबार १५० जना कोरोना संक्रमित थपिए ,६०९ डिस्चार्ज,संक्रमितको संख्या १७ हजार ९९४

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपालमा कुल संक्रमितको सख्या१७ हजार ९९४ पुगेको छ । पछिल्लोपटक नेपालमा मंगलबार थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९९४ पुगेकोछ ।

त्यस्तै मंगलबार ६०९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या हालसम्म १२ हजार ४७७ पुगेको छ । अहिले देशभरीका विभिन्न आईसोलेसनमा ५ हजार ४ सय ७७ जना संक्रमित उपचाररत रहेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *