•  
  •  
  •  
  •  
  •  
  •  
  •  

पुर्वि नवलपरासीको विनयित्रिवेणि गाउँपालिका वडा नम्बर ३ भित्रि सडक खण्डको भुटुकेडाँडा तर्फ जाँदै गरेको टिपर भिरवाट खस्दा चालक सहित दुई जनाको मृत्यु भऐको प्रहरिले जनाएको छ ।

मृत्यु हुनेमा , बारा जिल्लाको सिमरा बस्ने टिपरचालक वर्ष ४०-४२ का राम हरि थापा र ऐजन बस्ने टिपरका सहचालक वर्ष ३४-३५ का राजेन्द्र चौधरि रहेका छन ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी का प्रहरी निरिक्षक एंवम सुचना अधिकारी विशाल तमाङ्गले दिएको जानकारि अनुसार वियि त्रिवेणि गाउँ पालिका ३ भुटुकैडाणा सल्लाघारि स्थित भित्रि सडक खण्डमा हंशि सिमेन्ट फैक्टरि वाट पाल्पाको ज्यमिरे भुटके तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ क००७५ नम्बर को खालि टिपर अन्यनत्रित भई भिरवाट अन्दाजि ३०० मिटर तल्ल खस्दा सो दुर्घटना भएको प्रहरिले जनाएको छ ।

उक्त दुर्घटनामा परि टिपर चाल र सहचालकको घटना स्थलमनै मृत्यु भएको प्रहरिले जनाएको छ ।

By editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *