भिरबाट लडेर खाँदबारी ४ मा एक जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

संखुवासभा खाँदबारी नगरपालिका –४ भिरबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खाँदबारी–४ खमारेका ४८ बर्षीय ईन्द्र बहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। ४८ बर्षीय राई हरेलो बाट काम गरेर घर फर्केने क्रममा ४ रुपाङगे भिरबाट लडेर घाइते भएका थिए। राईको उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याउने क्रममा शनिबार बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *