भारत ध्वस्त बनाउन हुँदै थियो यस्तो षड्यन्त्र आतंकारीले खोले रहस्य

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

 

भारतको राजधानी दिल्लीमा समातिएका आइएसआइएसका आतंककारी अबू युसूफले शुरुवाती सोधपुछका क्रममा दिल्ली र उत्तर प्रदेशमा बिस्फोटको षड्यन्त्र बनिरहेको बताएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

आतंककारी अबू युसुफले राम मिन्दर निर्माणलाई लिएर बम बिस्फोटको तयारीमा रहेको बताएका हुन् ।उनी अफगानिस्तानमा रहेका आफ्ना मालिकको सम्पर्कमा रहेको खुलेको छ । अहिले प्रहरीले उनलाई गिरफ्तार गरेर सोधपुछ गरिरहेको छ ।

साथै उनीहरुसँगै भएको एक पेसर कुकर बम भने प्रहरीले डिस्पोज गरेको छ । त्यसैले अहिले उत्तर प्रदेश पुरै हाई अलर्टमा राखिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार एक आतंककारी समातिएको र अर्का आतंककारी भाग्न सफल भएको बताइएको छ ।एजेन्सी

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *