भारतीय विदेश मन्त्रीलाई बहिष्कार गरे पाकिस्तनी विदेश मन्त्रीले भने, कश्मिरको कसाइसँग कसरी बस्नु ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी,काठमाडौं – पाकिस्तानका विदेश मन्त्री शाह महमुद कुरैशीले सार्कका विदेश मन्त्रीहरुको बैठकमा भारतीय विदेश मन्त्री एस जयशंकरलाई बहिष्कार गरेका छन् । पाकिस्तानी विदेश मन्त्री कुरैशी विहीबार न्युयोर्कमा आयोजित बैठकमा त्यतिबेलासम्म सरिक भएनन् जतिबेलासम्म भारतीय विदेश मन्त्री जयशंकर बैठकबाट बाहिरिएनन्

भारतीय पत्रिका इन्डियन एक्सप्रेसका अनुसार जब जयशंकर निस्किए त्यसपछि बैठकमा प्रवेश गरेका कुरैशीले भने, तपाइँहरुलाई लाग्छ कि म कश्मीरको कसाइसँग साथमा बस्छु ?

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *