भारतको सिक्किम र गोवामा जुवा खेलाउने गिरोहका २ जना काठमान्डौबाट पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

भारतको सिक्किम र गोवामा जुवा खेलाउने गिरोहका २ नेपाली काठमाडौं उपत्यकाबाट पक्राउ परेका छन् । नेपालका विभिन्न जिल्लाबाट युवाहरुलाई प्रलोभनमा पारेर सिक्किममा पु¥याई जुवा खेलाउने गिरोहका २ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ८ लाख नगदसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्युठान नौबहिनी गाउँपालिका–४ घर भई ललितपुर झम्सिखेल बस्दै आएका दिपक गुरुङ भनिने ३८ वर्षीय डुवलाल घर्तीमगरलाई नागपोखरी र २० वर्षीय सुनिल पुन मगरलाई इमाडोलबाट पक्राउ पक्राउ गरिएको हो । अर्का एक जना फरार रहेकाले खोजी भैरहेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *