भारतको विदेश सचिवमा हर्षवर्धन नियुक्त

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भारतको विदेश सचिवमा हर्षवर्धन शृंग्ला नियुक्त भएका छन्। भारतीय मन्त्रिपरिषद्को पदपूर्ति कमिटीले हर्षवर्धनको नियुक्तिलाई अनुमोदन हो। यसअघि उनले अमेरिकाको वासिङ्टन डिसीस्थित भारतीय राजदूतावासमा राजदूत भएर काम गरिसकेका छन्।

सन् २०२० जनवरी २९ बाट लागू हुने गरी हर्षवर्धनलाई विदेश सचिव नियुक्त गरिएको भारतीय मानव संशाधन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। अहिलेको विदेश सचिव विजय कृष्ण गोखलेको दुई वर्षे पदावधि आगामी जनवरी २८ बाट सकिँदैछ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *