भारतको पन्जाबमा शक्तिशाली विस्फोटहुदा १५ को मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

भारतको पन्जाबस्थित तर्ना तरन जिल्लामा विस्फोट हुँदा १५ जनाको मृत्यु भएको छ ।
शनिबार दिउसोको उक्त घटनामा तीनजना घाइते भएका छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार ट्र्याक्टरबाट विस्फोटक पदार्थ विस्फोट गराइएको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *