भक्तपुरको मोटरसाइकल सोरूमबाट नगद साढे २८ लाख चोरी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

भत्तपुर नगरपालिका १ सल्लाघारी स्थित एक मोटरसाईकल सोरूमबाट नगद १७ लाख ५० हजार रूपैयाँ र ११ लाख रूपैयाँ बराबरको दस्तखत गरेको विभिन्न बैंकको चेकसमेत गरी कूल साढे २८ लाख रूपैयाँ बुधबार बिहान चोरी भएको प्रहरीले जनाएको छ।भक्तपुर नगरपालिका १ सल्लाघारीस्थित टिभिएस मोटरसाइकल सोरूमबाट साढे २८ लाख रूपैयाँ चोरी भएको हो।

उक्त सोरूमबाट नगद १७ लाख ५० हजार रूपैयाँ र ११ लाख रूपैयाँ बराबरको दस्तखत गरेको विभिन्न बैंकको चेकसमेत गरी कूल साढे २८ लाख रूपैयाँ बुधबार बिहान चोरी भएको प्रहरीले जनाएको छ।

चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *