ब्रेकिङ न्यूज : रौतहटको इसनाथ नगरपालीकामा रहेको मठिया चौकिमा बम प्रहार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा बम प्रहार । भारतीय नम्बरको मोटरसाईकलमा आएका भारतीय व्यत्तिले बम प्रहार गरेको प्रारम्भीक समाचार आएको छ । बम प्रहारबाट एक प्रहरी जवान घाइते भएका छन्। बम प्रहार गर्ने एक भारतीयलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरुगरिएको छ। रौतहटका सीमामा भारतीयहरुले आपराधिक क्रियाकलाप गर्दै आएका छन । केहि समय अगाडी भारतबाटै आएका व्यत्तीले भारतीय नागरीककै गोलीहानी हत्या समेत गरेका थिए भने साना हाथहतीयारको विगविगी देखीदै आएको छ । प्रहरीचौकिमै बम प्रहारको घटनालाई प्रहरीले निक्कै गम्भीर रुपमा लिएर अनुसन्धान थालेको छ । यसको विस्तृत विवरण विस्तारै आउने छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *