बेंसीसहर–चामे सडक पहिरोका कारण अबरुद्ध

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लमजुङ हुँदै मनाङ जाने बेंसीसहर–चामे सडक पहिरोका कारण अबरुद्ध भएको छ । लमजुङको मस्र्याङदी गाउँपालिका चार, स्याँगेमा शनिवार साँझ पहिरो जाँदा मनाङ जाने सडक अवरुद्ध भएको हो ।

पहिरोले काठमाडौंबाट मनाङ घुम्न यात्रु लिएर आएको बा १६ च ५०६८ नम्बरको स्करपियो जीप समेत पुरिएको छ । पहिरोले सवारी साधनमा क्षति पु¥याए पनि यात्रुले भने भागेर ज्यान जोगाएका छन । जीपमा चालक सहित पाँच यात्रु रहेका थिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *