बुढासुब्बा युट्युव च्यानल ह्याक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बुढासुब्बा युट्युव च्यानल ह्याक भएको छ । नेपाली गीत संगीत, फिल्म र कलाक्षेत्रको भण्डार बुढासुब्बा युट्युव च्यानल ह्याक भएको हो । ह्याकरले बुढासुब्बा युट्युब च्यानलको नाम परिवर्तन गरी रसियन नाम ‘मत्वे केन्द्रिन’ राखेको छ। ह्याकिङबारे अनुसन्धान भइराखेको बताइएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *