बुढासुब्बा गोल्डकपको उपाधिमा मनाङ मर्स्याङ्दीको कब्जा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

२२ औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबलको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ ।

धरान रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-१ ले हराउँदै मनाङ चौथो पटक बुढासुब्बा गोल्डकप जित्न सफल भएको हो । उपाधिसहित मनाङले १० लाख र पुलिसले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *