बुटवलको व्यस्त बजारमा ५लाख ५० हजार रकम लुटियो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बुटवलमा दिउसै व्यस्त बजारमा रकम लुटिए पछि स्थनीयहरु असुरक्षित महसुस गरेका छन् । बुटवलमा रहेको गण्डकी विकास बैक बाट रकम निकालेर बाहिरिने क्रममा ५ लाख ५० हजार रकम लुटिएको छ । बैकबाट रकम निकालिएर बाहिर निसकिदै गर्दा स्थानिय गण्डकी अटोका कर्मचारी दिपेश भट्टराईको बैक नजिकै राममन्दिर लाइन जाने चोकबाट उक्त रकम लुटिएको पिडतले बताउछन् ।

अहिले घटनाको अनुसन्धानको क्रममा प्रहरीले बैक तथा स्थानिय पसलका सिसिटिका क्यामेराको फोटेज हेर्ने गरेको छ । लुटेराले बैकबाट रकम निकाल्दै गर्दा देखि नै दिपेश भट्टराइलाई पिछा गरेको बैकका कर्मचारी बताउछन् ।

लुटेराले फिल्मि सैलिमा रकम लुटिलगिएको स्थानीय हरु बताउछन् । यसरी दिनदहाडै बुटवलको व्यस्त बजारमा रकम लुटिनुले स्थानीय बासी र व्यवसायी चिन्ति भएका छन् भने प्रहरीले घटनाको अनुसन्ँधान भएको जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *