बिरामी बोक्ने एम्बुलेन्समा चित्तलको तस्करी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बिरामी बोक्न प्रयोग गरिने एम्बुलेन्सबाट जंगली जनावर चितल दार्चुलाको गोकुलेश्वरमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतवार दिउँसो करिब १२ः३० बजे बैतडी डिलाशैनी गाउँपालिकाको सुदुरपश्चिम प्रदेश ०१ ००१ झ ३४६ नं.को एम्बुलेन्स चेकजाच गर्ने क्रममा एम्बुलेन्समा जंगली जनावरण चितल पाईएको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी प्रमुख प्रहरी निरिक्षक खगेन्द्रसिह साउँदले बताए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *