बालुवाटार छिर्यो कोरोना,प्रधानमन्त्रीका राजनीतिक र प्रेस सल्लाहकार तथा परराष्ट्र सल्लाहाकारमा कोरोना संक्रमण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक र प्रेस सल्लाहकारलाई कोरोना संक्रमण भएको छ ।प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लहाकार सुर्य थापालाई कोरोना संक्रमण भएको हो ।

प्रेस सल्लाहकार थापाले आफुले शुक्रबार गरेको पिसिआर परीक्षणमा कोरोना(पोजिटिभ देखिएको जानकारी दिदै यसबीचमा सम्पर्कमा रहेका सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

त्यस्तै राजनीतिक सल्लाहकार रिमालले पनि आफ्नो शुक्रबार गरिएको परिक्षणको नतिजा पोजेटिभ आएको भन्दै आफ्नो सम्पर्कमा आएकालाई सावधान हुन् आग्रह गरेका छन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *