बालकुमारीस्थित एक भवनमा आग”लागी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

ललितपुर – ललितपुरको बालकुमारीस्थित एक व्यावसायिक भवनमा आगलागी भएको छ । मुख्य सडकमै रहेको भवनमा आगलागी भएको हो । वारुण यन्त्रको मद्दतमा करिब आधा घण्टामै आगो नियन्त्रणमा लिइएको छ ।

विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान छ । आगलागीबाट भवनको दुई वटा तलामा क्षति भएको छ । दुवै तलामा रहेका फर्निचर, कागजात लगायतका सामान जलेर नष्ट भएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *