बारामा दुईजना संक्रमितको ज्यान गयो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपालमा पनी कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सख्या बड्दोक्रममा देखिएको छ । यसै क्रममा कोरोना संक्रमणका कारण बारामा थप २ जनाले ज्यान गुमाएका छन् ।संक्रमणका कारण महागढीमाई नगरपालिका–४ दहियार टोल बस्ने ५९ वर्षीय पुरुष र सुवर्ण गाउँपालिका–४ का ७२ वर्षीय पुरुषको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

संक्रमित दुबैको उपचारका क्रममा मंगलबार बिहान वीरगन्जको नारायणी अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा मृत्यु भएको हो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *