बारामा गोलि चल्यो १ प्रहरी र एक स्थानीय घाइते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बारामा प्रहरी र स्थानीय बीच झडप हुँदा एक प्रहरी सहित एक स्थानीय घाइते भएका छन ।

बाराको सुवर्ण गाउपालिका स्थित कबही गोठमा बारा प्रहरीले तस्करीको समान नियन्त्रण गरि कलैया स्थित जिल्ला प्रहरी कार्यालयमा लाउने क्रममा स्थानीयले बिरोध गरि प्रहरी र प्रहरीको गाडीमा ढुङ्गा मुडा गरेपछि केहि राउन्ड गोलि फाएर भएको छ जसमा प्रहरीले गरेको हावाइ फाएरमा गोलिलागी एक स्थानीय गम्भीर घाइते भए छन भने एक प्रहरी शही समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगनिले जानकारी दिए ।

अहिले सम्म कति राउन्ड चल्यो र कति घाइते भए यकिन तथाक आउन बाकी रहेको उपरीक्षक पंगनिले बताए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *