बाराको लङ्गरा चाेकमा मोटरसाईकल दुर्घटना ३ जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बाराको हुलाकी राजमार्ग अन्तर्गत लङ्गरा चोक नजिक दुईवटा मोटरसाइकल अनियंत्रित भैइ दुरखटना हुँदा ३ जनाको मृत्यु भएको छ । ना ३० प २७५६ नम्बरको मोटरसाइकलमा सवार पचरौता नगरपालिका ८ निवासी २१ बर्षिय बिजय यादव र पछाडी बसेको उनका आफ्न्त ५५ बर्षिय रामेश्वर यादवको मृत्यु भएको छ ।

मोटरसाइकलको बिचमा राखी पाडो राखी गैइरहेको अवस्थामा मोटरसाइकल अनियंत्रित भएर मोटरसाइकल दुरखटनामा परि उनिहरुको ज्यान गएको । त्यसैगरी लु २९ प ७९६३ नम्बरको मोटरसाइकल चालक पचौरता नगरपालिका ९ निवासी ३५ बर्षिय मन्जय ठाकुर लोहारको मृत्यु भएको छ । राती भएको छुटाछुटै दुरखटाना तेज गतिको कारण सवारी अनियंत्रित भैइ दुरखटाना भएको प्रहरीले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *