बाजुरामा माटोको ढिस्कोले पुरिएर १ जनाको ज्या*न गयो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

माटोको ढिस्कोले पुरीएर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढिनन्दा नगरपालिका वडा न २ कोल्टीकी लगभग ३५ बर्षिया पानसा बिष्ट रहेकी छन् ।

ढुगांको खानीबाट गिट्टी निकाल्न लागेको बेला माथीबाट आएको माटोको ढिस्कोले पुरेको र अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्लाप प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताएका छन् ।

घाईते भएको अबस्थामा उनलाई स्थानीय र प्रहरीको सहयोगमा कोल्टी स्थित प्राथमीक स्वास्थ केन्द्र कोल्टीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक रोकायाले बताएका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *