बाग्लुङको भिमगिठेमा जिप दुर्घटना, १४ जनको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बागलुङ जिल्ला बडिगाड गाउँपालिकाको भिमगिठे नजिकै कोप्चे भन्ने स्थानमा जिप दुर्घटना
हुदा १४ जनाको मृत्यु ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

गुल्मी बाट जुग्जा खोला कुल पुजाको लागि हिडेको ग १ ज ५२१९ नम्बरको जिप बागलुङ वडीगाड गाउँपालिकामा दुर्घटना हुदा ९ जना महिला ४ जना पुरूष र १ बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी झपिन्द्र भट्टराईले ले बताए । दुर्घटनामा मृत्यु हुनेहरूको नाम खुल्न सकेको छैन ।
घाइतेहरूलाइ उपचारको लागि हेलिकप्टरबाट पठाउने तयारी भइरहेको भट्टराईले बताए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *