बाकेमा कोरोना संक्रमणबाट ३जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बाँकेका अस्पतालमा शुक्रबार तीन जनाको कोभिडको कारण मृत्यु भएको छ । बाँके राप्तीसोनारी ८ का ४८ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका १० दांगकी २० वर्षीया महिलाको कोभिडका कारण शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा निधन ।त्यस्तै बाँकेमा आज अर्का व्यक्ति कैलाली टिकापुर १ का ५६ बर्षका महिलाको कोभिडबाट मृत्यु भएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *