बांकेमा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बांकेमा कोरोना संक्रमणकै कारण २ जनाको मृत्यु भएको छ । नेपालगन्ज १० का ६१ बर्षिय पुरुष र नेपालगन्ज १८ कि १८ बर्षिय महिलाको शुक्रबार राति मृत्यु भएको हो ।

स्वास प्रस्वासमा समस्या र कोभिड १९ को संक्रमणका कारण ६१ बर्षिय पुरुषको भेरी अस्पतालमा र १८ बर्षिय महिलाको कोहलपुर मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुरुषको शुक्रबार राति ९ बजे महिलाको ९स्३० बजे मृत्यु भएको अस्पताल जनाएका छन । यो संगै बाँकेमा मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *