बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बाँकेमा आज थप दुई जना कोरोना संक्रमित मृत्यु भएको छ ।मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–७ रानी तलाउका ३९ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–१० का ५३ वर्षीय पुरुष रहेको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाडले जानकारी दिए ।
यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । रासस

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *