बलिउडमा सर्वाधिक कमाउने अभिनेत्रीबनीन तापसी पन्नु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तापसी पन्नु बलिउडमा सन् २०१९ मा सबैभन्दा बढी कमाउने अभिनेत्री बन्न सफल भएकीछिन्।
तापसीका पाँच फिल्म रिलिज भएका छन्। सन् २०१९ मा रिलिज भएका चार फिल्मले बलिउडामा राम्रो व्यापार गरेको छ।

त्यस्तै, सन् २०२० रिलिज भएका एउटा फिल्मले पति तहल्लाका मच्चाएको छ। पाँचै फिल्मको कमाइ उनको सबैभन्दा बढी रहेको छ।

जुम टिभीको रिर्पोट अनुसार तापसी अभिनित फिल्मले ३७२ करोड भारीय रुपैयाँ कमाइ गरेको छ। उनी अभिनित पाचँ फिल्ममध्ये गेम ओभर, मिसन मंगल, बदला र साँड कि आँख सन् २०१९ मा रिलिज भएका थिए।

त्यस्तै, थप्पड सन् २०२० मा रिलिज भएको थियो। कोरोना महहामारीबीच फेब्रुअरीमा रिलिज भएको यो फिल्मले पनि ३३ करोड भारतीय रुपैयाँ कमाएको थियो।

तापसीले आफ्ना फिल्मले धेरै कमाएकोमा खुशी जनाएकी छन। उनले ट्वीट गर्दै सबै दर्शृकलाई धन्यवाद समेत दिएकी छन्।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *