बलिउडकी ‘हट’ अभिनेत्री इलियाना फिल्म ‘पागलपन्ती’ का कारण चर्चा

बलिउड अभिनेत्री इलियाना डिक्रुज यतिबेला फिल्म ‘पागलपन्ती’ का कारण चर्चामा छिन् । रिलिजका क्रममा रहेको यो फिल्ममा इलियानाको शीर्ष भूमिका छ ।
केही समयअघि इलियानाले दिएको एक अन्तर्वार्ताले उनका फ्यानबीच तरङ्ग ल्याएको थियो । उनले अन्तर्वार्ताका क्रममा सेक्सलाई नियमित अभ्यास भएको प्रतिक्रिया दिएकी थिइन् ।
उनले भनेकी थिइन् – ‘म सेक्सलाई इन्जोय गर्छु, यसलाई मैले वर्कआउटका रुपमा लिन्छु, मलाई यो ठीक लाग्दैन ।’
बलिउडका अलावा कैयन् तेलुगू फिल्ममा काम गरिसकेकी अभिनेत्री इलियाना डिक्रुज ‘बर्फी’, ‘फटा पोस्टर निकला हिरो’, ‘रुस्तम’, ‘बादशाहो’, ‘रेड’ लगायतका फिल्मबाट इलियानाको सुन्दरताको पनि फ्यानले उत्तिकै चर्चा हुने गर्छ ।
(Visited 1 times, 1 visits today)