बलिउडकी प्रख्यात कोरियोग्राफर सरोज खानको निधन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बलिउडकी प्रख्यात कोरियोग्राफर सरोज खानको कार्डियक अरेस्टको कारण निधन भएको छ । बलिउड कोरियोग्राफर सरोज खानलाइ १७ जुन मुम्बईको बान्द्रास्थित गुरु नानक अस्पतालमा भर्ना गरिएको थियो।

सास फेर्ने समस्यामा भर्ना भएकी सरोज खानको शुक्रबार बिहान करीब २ बजे निधन भएको हो । खानलाई गम्भीर मधुमेह सम्बन्धि रोग थियो।
उनी ७२ वर्षकी थिइन। उनका परिवारमा उनका पति बी सोहनलाल, छोरा हमीद खान, छोरीहरू हिना खान र सुक्याना खान रहेका छन्।
उनको कोरोनाभाइरसको परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *