बर्दियामा फेरी बाघले मान्छे मार्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बर्दियाको गेरूवा गाँउपालिका वडा नम्बर ४ मा बाघको आक्रमणबाट शनिबार फेरि एकजनाको मृत्यु भएको छ ।

गोरू चराउन गएका राजिपुरका ६८बर्षिय लहानु थारूको बाघको आक्रमणबाट मृत्यु भएको हो।बाघ नियन्त्रणका लागि बर्दिया राष्ट्रिय निकुञ्जको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिएकाछन ।

केहिदिन अघीमात्र बाघकै आक्रमणमा परी दुईजनाको ज्यान गएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *