फेला पर्यो समुद्री तटमा १७ सय वर्ष पुराना जार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी-स्पेनको बेलेरिक आइल्याण्डको मेजोरका समुद्री तटका नजिक १७ सय वर्ष पहिला पानीमा डुबेको एउटा जहाज भेट्टाइएको छ।१७ सय वर्ष पहिला डुबेको यस जहाजमा २०० भन्दा बढी जार भेटिएका छन्। यी मध्ये १०० वटा जार राम्रै स्थितिमा रहेका छन्। विषशेज्ञहरुले यी जारको उपयोग, माछाको अचार, ओलिभ आयल र रक्सी राख्नलाई गरिन्थ्यो भन्ने अनुमान गरेका छन्।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *