फेरि देखीयो रेडकार्पेटमा सर्प केहोला कारण ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनपिङको बिदाईका लागि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य तयारी गरिएको थियो ।

सी को बिदाईका लागि बिछ्याइएको रातो कार्पेटमा सी विमानस्थल पुग्नु केही मिनेट पूर्व सर्प हिँडेको छ । विशेष तयारी गरिएको ठाउँमा सर्प देखिएको हो । त्यहाँ उपस्थित सुरक्षाकर्मीले सर्प भगाएका थिए । केहि समय राष्ट्रपती विद्यादेवी भण्डारीलाइ सलामी दीनेक्रमा यसैगरि रेड कार्पेटमै सर्प देखा परेको थियो ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *