फिल्म रिलिज पहिले उर्वशीको बोल्ड अवतार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । बलिउडकी बोल्ड एक्ट्रेस उर्वशी रौतेला अहिले चर्चामा छिन् ।

उनको अप कमिङ फिल्म पागलापंती लाई लिएर उनी चर्चामा रहेकी हुन् ।

यो फिल्म २२ नोभेम्बरमा रिलिज हुँदैछ । फिल्म रिलिजको पूर्वसन्ध्यामा उर्वशीले आफ्ना केही बोल्ड तस्विर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

उनका तस्विरहरु अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् ।

बलिउडमा उर्वशी निकै सेक्सी अभिनेत्रीको रुपमा चर्चित छिन् ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *