प्रेमीबारे चलेको हल्ला बारे मुख खोलिन पूर्णिकाले: प्रेममा परेकोकुरा गलत (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पूर्वयुवराज पारस शाह र हिमानीकी छोरी पूर्णिका शाहको प्रेमको कुरा केही समयदेखि सामाजिक सञ्जालमा उत्कर्षमा पुगीरहदा उनले त्यस्ता हल्लाबारे प्रतिक्रिया दिएकि छिन । यसैबीच हालै पूर्णिकाले आफ्नो प्रेमी भएको भन्ने हल्ला सही नभएको बताएकी हुन । उनले समाजिक सञ्जालमा एक टिकटक भिडियोमार्फत यस्तो बताएकी हुन् ।

उनले भनेकी छिन् – ‘मेरो बारेमा केही कुरा छपिएको भन्ने सुने, त्यो कुरामा कुनै सत्यता छैन,सबैलाई यो कुरा नपत्याउन अनुरोध गर्दछु ।’ केही समयअघि सामाजिक सञ्जालमा उनको आफूभन्दा दश वर्ष जेठो प्रेमी भएको खबरहरु आएको थियो ।उनले सामाजिक सञ्जालमा साहित्यिक रचना, विचार र दर्शन जस्ता कुरा लेख्न मन पराउँछिन् ।

सामाजीक सञ्जाल टिकटकमा १७ सेकेन्डको भिडियो सन्देश दिदै समाजमा आएका प्रेसबन्धी चर्चामा कुनै सत्यता नभएको भन्दै सबैमा अनुरोध गरेकिछिन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *