प्रहरी मुख्यालयका थपीए १० जना कोरोना संक्रमित,संक्रमितको सख्या ८५ पुग्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रहरी मुख्यालयमा थप १० जना प्रहरीमा संक्रमण पुष्टि भएको छ। योसँगै प्रहरी प्रधान कार्यालयमा संक्रमित प्रहरीको संख्या ८५ पुगेको छ। यस अघि ७५ जनामा संक्रमण देखिएको अहिले थपिएको १० जनासँगै ८५ पुगेको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेरसिंह कडायतले जानकारी दिए। यसबाहेक संक्रमितको सम्पर्कमा आएकाहरुको ट्रेसिङ, क्वारेटिनमा राख्नेलगायत काम भइरहेको उनको भनाइ छ। प्रहरी प्रधान कार्यालयमा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *