प्रहरी प्रधान कार्यालयका थप ९ जनालाई कोरोना संक्रमण,संक्रमितको सख्या ४४ पुग्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रहरी प्रधान कार्यालयका थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। प्रहरी प्रवक्ता कुवेर कडायतले थप ९ जना प्रहरी कोरोना भाइरसबाट संक्रमित भएको पुष्टी गरेका हुन्।

कडायतका अनुसार संक्रमित सबै प्रहरी पुरुष हुन्। उनले अहिलेसम्म प्रहरीमा देखिएको कोरोना संक्रमणको स्रोत नखुलेको र यसबारे चिकित्सकहरुले अनुसन्धान गरिरहेको बताए। थपिएको सहित बिहीबारसम्म संक्रमित प्रहरीको संख्या ४४ पुगेको छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *