प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा समस्या ,गंगालाल लगीयो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

मुटुसम्बन्धी समस्या आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई गंगालाल हृदयरोग अस्पताल लगीएको छ । केहीबेर अघि मात्रै प्रधानमन्त्री ओली लाई अस्पताल लगीएको हो ।

नियमति जाँचका लागि ओली अस्पताल पुगेको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *