प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण बुधबार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ । त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिन लागेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने तयारी छ । यसका लागि उनी भोलि नै अस्पताल भर्ना हुनेछन् । प्रधानमन्त्री ओलीको यो दोस्रो मिर्गौला प्रत्यारोपण हो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *