प्रधानमन्त्री केपी ओलीले गरे गुनासो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रधानमन्त्री केपी ओलीले सरकारले राम्रो काम गरिरहेपनि जनतामाझ निराशा फैलाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन् ।सोमबार ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको सम्पर्क कार्यालय र निवासको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले केही पनि भएन भनेर निराशा फैलाउन खोज्ने प्रवृत्ति ठीक नभएको समेत बताए । उनले सरकारको आलोचना भएपनि सरकारले आफ्नो लक्ष्य प्राप्तिका लागि अघि बढिरहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले नेपालमा वाक स्वतन्त्रताको हकको जथाभावी प्रयोग भएको पनि ओलीले दावी गरे । उनले आवास नपाएर बेसाहारा र बेबारिसे अवस्थामा कसैलाई बस्न नदिने बताए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *