प्रधानमन्त्री ओली अस्पताल भर्ना – र्मिगौला दिने समीक्षा पनि अस्पतालमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौं । पुनःमिर्गौला प्र,त्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । उनी सोमबार साँझ अस्पताल पुगेका हुन् ।

उनको बुधबार मिर्गौला प्र,त्यारोपण हुनेछ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्न्त्री ओलीलाई भान्जीले मि,र्गौला दिनेछिन् । भाञ्जी समीक्षा संग्रौला ज्ञवाली पनि सोमबार नै अस्पताल भ,र्ना भइसकेकी छन् ।

अस्पताल भर्ना जानुअघि भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले पुनः मिर्गौला प्रत्यारोपणपछि थप उर्जा र र आत्मविश्वास लिएर काममा फर्किने विश्वास व्यक्त गरेका छन्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *