प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ। त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिनसमेत रहेकी उनले शुक्रबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको उनले बताइन्।

‘हल्का थकाइ लागेको अनुभव भइरहेको छ, ज्वरो आएको छ। अरू खासै समस्या छैन’, उनले भनिन्।आफू अहिले होम आइसोलेसनमै बसिरहेको पनी उनले जानकारी दिएकिछिन।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *