पोखारामा दुई मोटरसाईकल एक आपसमा ठोक्किदा जे भयो (भिडियो सहित)

पोखराको नयाँबजारमा अपरान्हको समयमा दुइ मोटरसाइकल एकआपसमा जुधेर आगलागि भएको छ । दुबै मोटरसाइकलमा सवार चार जना घाइते भएका छन् । उनीहरुको उपचार गन्डकी मेडिकल कलेजमा भइरहेको कास्की प्रहरीले जनाएको छ ।
आगो नियन्त्रण गर्न मिनी ट्यांकर प्रयोग गरिएको थियो । मोटरसाइकल आपसमा ठोक्कीएर एक्कासी आगो लागेको थियो ।
(Visited 1 times, 1 visits today)