पोखरेलको हारगुहार :सरकार ढाल्ने प्रयास भए मुलुक र जनताका लागि ठूलो दुर्भाग्य हुने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार ढाल्ने खेल भईरहेकाले त्यसविरुद्ध प्रतिकारमा उत्रन जनतालाई आव्हान गरेका छन् । शनिबार काठमाण्डौमा भएको एक कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले जनताले सही र गलत क्रियाकलाप छुट्याएर हर क्षेत्रमा देखिएको गलत कार्य विरुद्ध प्रतिवाद गर्नुपर्नेमा जोड दिए । सरकार ढाल्ने प्रयास भए मुलुक र जनताका लागि ठूलो दुर्भाग्य हुने पोखरेलको भनाइ छ ।

उपप्रधानमन्त्री पोखरेलले पछिल्लो समय मुलुकमा देखापरेको राजनीतिक खिचातानीले कामै गर्न नसकिने वातावरण श्रृजना भएको बताए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *