पोखरामा बाटो खन्नेक्रममा माटोको ढिस्कोले पुरिएर कम्तीमा ५ जनाको मृत्यु

पोखरामा बाटो खन्नेक्रममा माटोको ढिस्कोले पुरिएर कम्तीमा ५ जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका २० मौजास्थित बिसौना भन्ने स्थानमा बाटो खन्नेक्रममा उनीको पुरिएर मृत्यु भएको प्रहरी निरिक्षक अनुज विक ले बताए । पुरिएका मध्ये चार जनाको शव निकालिएको वि क ले बताए ।
पुरिएका मध्ये बाँकीको खोजी भइरहेको विक ले बताए ।
(Visited 1 times, 1 visits today)