पेट्रोलियम पदार्थको मुल्य बढ्याे

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – पेट्रोलियम पदार्थको मुल्य बढेको छ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य बढाएको हो।

ईण्डियन आयल कर्पोरेशनबाट १ डिसेम्बर २०१९ मा प्राप्त नयाँ खरिद मूल्यमा केही बढेर आएकाले पेट्रोल र डिजल र मट्टितेलको साविकको खुद्रा विक्री मूल्यमा प्रति लिटर २रुपैयाँले वृद्धि गरी नयाँ खुद्रा विक्री मूल्य कायम गरी समायोजन गरिएको जनाएको छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *